कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो ।

बैठक दिउँसो १ बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने कांग्रेसले जानकारी दिएको छ ।