इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमलाई रिहा गराउन देउवाको पहल

इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमलाई रिहा गराउन देउवाको पहल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – ज्यान मुद्दामा जेल परेका आफ्ना सांसदलाई रिहा गर्न कांग्रेसले पहल थालेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका हुन् ।

गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको उद्घाटन गर्न आज यहाँ आएका पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।