एमालेको विदेश विभाग प्रमुखको जिम्मेवारी राजन भट्टराईले पाए

एमालेको विदेश विभाग प्रमुखको जिम्मेवारी राजन भट्टराईले पाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराईले जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार रहेका भट्टराईलाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिइएको हो । एमालेमा विदेश विभाग प्रमुख माधव नेपाल थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको वैठकले पार्टी प्रवक्तामा प्रदिप ज्ञवाली र संगठन विभागमा विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ ।