ओलीलाई चुनौती दिँदै माधव समूहले बनायो समानान्तर कमिटी, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

ओलीलाई चुनौती दिँदै माधव समूहले बनायो समानान्तर कमिटी, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै सातै प्रदेशमा समानान्तर कमिटी विस्तार गरेको छ ।

शुक्रबार नेकपा एमालेका अध्यक्ष ओलीले आफू पक्षीय नेताहरुलाई पदच्युत गर्दै कमिटीहरु विस्तार गरेपछि त्यसलाई चुनौती दिँदै नेपाल समूहको आज बसेको केन्द्रीय कमिटीको बैठकले समानान्तर कमिटी विस्तार गरेको हो ।

यी हुन् नेपाल पक्षले तोकेका प्रदेश इन्चार्ज

प्रदेश १:    भीम आचार्य
प्रदेश २ :    घनश्याम भुसाल
वागमती:   अष्टलक्ष्मी शाक्य
गण्डकी:    सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली:   युवराज ज्ञवाली
सुदूरपश्चिम:   भीम रावल
युवा इन्चार्ज:   रघुजी पन्त
विद्यार्थी:   गोकर्ण विष्ट
बुद्धिजीवी:    प्रमेश हमाल
प्रचार विभाग प्रमुख:   योगेश भट्टराई