कोरोना संक्रमणबाट एमाले डोल्पा जिल्ला अध्यक्षको निधन

कोरोना संक्रमणबाट एमाले डोल्पा जिल्ला अध्यक्षको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्षको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । पाटन अस्पतालमा उपचाररत अध्यक्ष दत्त रोकायाको निधन भएको छ ।

केन्द्रिय सदस्यसमेत रहेका अध्यक्ष रोकायाको दुई हप्तादेखि पाटन अस्पतालमा उपचार जारी थियो । ज्वरो आएर जचाउन गएका रोकायालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आजै नेपाली सेनाको टोलीले पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने बताइएको छ ।