काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । बैठकमा नेता नेपाल र भीम रावलबाहेक सबै सांसद उपस्थित हुनेछन् ।
नेता नेपाल समूह शुक्रबार दिउँसो ३ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सहभागी हुने निर्णय गरेको हो । नेपाल पक्षका नेताहरुको केन्द्रीय कमिटी बैठक कंलकीमा बसेको थियो ।




प्रतिक्रिया