काठमाण्डु – पूर्व राजा ज्ञानेन्द्र शाह भारत जाने भएका छन् ।
उनी आगामी चैत २६ गते भारत जाने भएको उनको सचिवालयले जनाएको छ ।
उनी भारतको हरिद्वारमा सञ्चालन हुने महाकूम्भ मेला २०२१ विशेष समितिको निमन्त्रणमा शाह दम्पती भारत जान लागेका हुन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया