पूर्वी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गयो

पूर्वी क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – देशको पूर्वी क्षेत्रमा भूकम्प गएको छ ।

सोमबार साँझ पूर्वी क्षेत्रमा भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको महसुस काठमाण्डु उपत्यकामासमेत गरिएको छ ।

सोमबार राति ९ बजेर ५ मिनेटमा सिक्किम केन्द्रबिन्दु बनाएर ५.६ रेक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।