दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने १४ वर्षीय युवक

दीपाश्री निरौलाको फेसबुक ह्याक गर्ने १४ वर्षीय युवक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले कलाकारहरुको फेसबुक ह्याक गर्ने १४ वर्षीय युवकलाई पक्राउ गरेको छ । साइबर ब्यूरोले फेसबुक ह्याक गर्ने युवकलाई पर्साबाट पक्राउ गरेको छ ।

ब्यूरोका प्रवक्ता नविन्द अर्यालले पर्साको बहुदरमाई नगरपालिका–५ का १४ वर्षीय युवकले कलाकार दीपाश्री निरौलालगायतको फेसबुक ह्याक गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

उनले फेसबुक ह्याक गरेर साथीहरुसँग पैसा माग्दै आइरहेका थिए । युवकले विद्युतीय कारोवार ऐन, २०६३ बमोजिम कसूर गरेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।