इरानका लागि गैरआवसिय नेपाली राजदूतमा तापस अधिकारी नियुक्त

इरानका लागि गैरआवसिय नेपाली राजदूतमा तापस अधिकारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले इरानका लागि गैरआवसिय नेपाली राजदूत नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले इरानका लागि गैरआवसिय नेपाली राजदूतमा तापस अधिकारी नियुक्त गरेकी हुन् ।

उनले शुक्रबार अधिकारीलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।