काठमाण्डु – यो साता तीन कारोबार दिन मात्र शेयर बजार खुला हुने भएको छ । आज आइतवार घोडेजात्रा र बुधवार नयाँ वर्ष विसं २०७८ सालको वैशाख १ गते सार्वजनिक बिदा परेकाले तीन कारोबार दिनमात्र शेयर बजार खुल्ने भएको हो ।
साताको पाँच दिन खुल्ने बजार यो हप्ता सार्वजनिक विदा परेकाले तीन दिन मात्र खुला हुने छ । यो साता सोमवार, मंगलवार र बिहीवार मात्र बजार खुल्नेछ ।




प्रतिक्रिया