आइएमएस मोटर्सको ‘स्याङयोङ्ग नव वर्ष’ अफर

आइएमएस मोटर्सको ‘स्याङयोङ्ग नव वर्ष’ अफर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस नयाँ वर्ष २०७८ सालको अवसरमा “स्याङयोङ्ग नव वर्ष अफर” ल्याएको छ ।

ग्राहकहरुले रेक्स्टन, टिभोलि अटोमेटिक ट्रान्स्मिसन र टिभोलि म्यानुवल ट्रान्स्मिसनमा क्यास डिस्काउण्ट ५ लाख सम्म पाउन सक्नेछन, साथै २ लाख सम्मको एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

स्याङयोङ्गले ग्राहकहरुलाई यसप्रकारका अफर प्रदान गरेको छ ।
– एक वर्ष निःशुल्क बीमा
– सात बर्ष सजिलो Finance
– तीन बर्ष वारेन्टि
– ३ वर्ष निःशुल्क सर्भिसिङ्ग
– रु. ११,००० बराबरको निःशुल्क Accessories
यस स्याङयोङ्ग नव वर्ष अफर २०७८ साल बैशाख १ गते देखि बैशाख ३१ गते सम्ममात्र
हुनेछ ।

स्याङयोङ्गको बारेमा

स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि चिनिने गर्दछन् जसको मुल कारन कम्पनीका दक्ष इन्जिनियरहरु हुन् । उनिहरुका अन्य मोडलहरु जस्तै SUVs, Pickup Trucks र MPVs रहेका छन् ।