सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।

आज भाउ बढेर सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । आज पनि चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।