घट्यो सुनको भाउ, कति पुग्यो ?

घट्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातार उकालो लागेको सुनको भाउ आज भने घटेको छ । आज सुनको भाउ तोलामा आज ५ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ घटेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेर प्रतितोला ९१ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यसै गरी आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैँयाले घटेको छ ।

आज चाँदी प्रतितोला १३ सय २० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।