पूर्वराजा ज्ञानेन्द दम्पती नर्भिक अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द दम्पती नर्भिक अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी  धर्मपत्नी पूर्वरानी कोमल शाहलाई अस्पताल भर्ना गरिएकाे छ । कोभिड संक्रमणपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे हाे ।

वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।