काठमाण्डु – साताको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ ।
सेयर बजारमा आधारभूत कारण बिनै करिब ७६ अंकले गिरावट भएकाे हाे । आज ७६ अंकले बजार घटेपनि कारोबार रकम भने करिब साढे सात अर्ब रुपैयाँ पुगेको छ ।
आइतबार २ सय १५ कम्पनीको एक करोड ४७ लाख कित्ता सेयर सात अर्ब २८ करोड रुपैयाँमा किनबेच भएकाे छ । पाँच कम्पनीको मात्रै मूल्य बढेको आइतबारको कारोबारमा सबै उपसूचक रातै भएका छन् ।





प्रतिक्रिया