१५ दिनकाे निषेधाज्ञा लम्ब्याउने सरकारको तयारी

१५ दिनकाे निषेधाज्ञा लम्ब्याउने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले निषेधाज्ञा लम्ब्याउने संकेत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढेको खण्डमा निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङले वैशाख १६ गतेबाट १५ दिनका लागि गरिएको निषेधाज्ञा बढाउन सकिने बताएका छन् । उनले संक्रमणको अवस्थालाई हेरेर निषेधाज्ञा बढ्ने बताएका हुन् ।