सांसद दीपक मनाङे मोबाइल अफ गरेर बेपत्ता

सांसद दीपक मनाङे मोबाइल अफ गरेर बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने समयमा गुरुङ बेपत्ता भएका हुन् ।

उनको मोबाइल अफ छ । सांसदहरुले उनलाई पटक–पटक फोन गरेपनि उनी मोबाइल अफ गरेर बसेका हुन् ।

उनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, मतदानको समयमा उनी मोबाइल अफ गरेर बेपत्ता भएका हुन् ।