काठमाण्डु – पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । खनाललाई कोरोना संक्रमण भएपछि आजै नर्भिक अस्पतालमा भर्ना गरिएको निकट स्रोतले जानकारी दिएको छ ।
उनि केही समयअघी भारतको दिल्लीबाट उपचार गरेर नेपाल फर्केका थिए ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया