तनहुं- नेकपा एमालेका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
तनहुं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद श्रेष्ठले कोरोना संक्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको जानकारी दिए ।




प्रतिक्रिया