काठमाण्डु – नायक पल शाहको पहलमा भक्तपुर अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर प्रदान गरिएको छ ।
कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने २३ ओटा ठुलो अक्सिजन सिलिन्डर ‘हाम्रो टीम नेपाल’ मार्फत निःशुल्क प्रदान गरिएको नायक शाहलै जानकारी दिए ।
भक्तपुर अस्पतालमा कोभिडका बिरामीलाई अक्सिजन अभाबमा उपचारमा समस्या भएको गुनासो आएपछि पल शाहको पहलमा ‘हाम्रो टीम नेपाल’ मार्फत उक्त अक्सिजन सिलिन्डर प्रदान गरिएको हो ।





प्रतिक्रिया