गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आएको रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेको जानकारी दिए । मुख्यमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।