प्रधानमन्त्रीले बोलाए आकस्मिक स्थायी कमिटीको बैठक

प्रधानमन्त्रीले बोलाए आकस्मिक स्थायी कमिटीको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले बोलाएको आकस्मिक स्थायी कमिटीको बैठक केहीबेरमा सुरु हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीले वैशाख २७ गते लिने विश्वासको मत, बुधबार नेपाली कांग्रेससँग भएको छलफलबारे ब्रिफ्रिङ र अन्य दलहरुसँग सहकार्य गर्ने विषयमा छलफल हुने बताइएको छ ।