काठमाण्डु- सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले दल विभाजनसम्बन्धिको अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दावी छ ।
मन्त्रिपरिषदको नियमित बैठक अपरान्ह ५ बजे बस्दै प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । जसपाभित्रको बिवादलाई ध्यानमा राखेर अध्यादेश ल्याउन लागेको बताइएको छ ।




प्रतिक्रिया