काठमाण्डु – संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ ।
२२ गते स्वाब संकलन गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ५० वर्षीय उपसचिवको आज बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।




प्रतिक्रिया