कोरोनाबाट एमाले नेता लामाको निधन

कोरोनाबाट एमाले नेता लामाको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता कमानसिंह लामाको निधन भएको छ ।

कोरोना भाइरसबाट संक्रमित लामा स्वयम्भूस्थित मनमोहन अस्पतालमा भर्ना उपचाररत थिए । उनको शुक्रबार निधन भएको बताइएको छ ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । लामा विदुर नगरपालिकाका पूर्व मेयर हुन् ।