प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री अ‍ोलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । संवैधानिक आयोगहरुको रिक्त स्थानमा पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो ।

हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी, समावेशी आयोगमा पदाधिकारी रिक्त छ ।