सुनको भाउ निरन्तर बढ्यो, तोलामा ९२ हजार ३ सय रुपैयाँ कायम

सुनको भाउ निरन्तर बढ्यो, तोलामा ९२ हजार ३ सय रुपैयाँ कायम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ । आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने सोमबारको तुलनामा सामान्य गिरावट आएको महासंघले जनाएको छ ।

हिजो प्रति तोला एक हजार ३सय ६० रुपैयाँ पुगेको चाँदीको मूल्य आज प्रति तोला एक हजार ३ सय ४५ रुपैयाँमा झरेको हो ।