प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज ५ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

आजको बैठकमा कोरोना महामारी नियन्त्रणका बारेमा छलफल हुने बताइएको छ ।