पूर्वभारतीय राजदूत अरबिन्द देवको निधन

पूर्वभारतीय राजदूत अरबिन्द देवको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि पूर्वभारतीय राजदूत अरबिन्द देवको निधन भएको छ ।

नेपालका लागि पूर्वभारतीय राजदूत देवको निधन भएको भारतीय विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका छन् ।

अरबिन्द देव सन् १९८० मा नेपालका लागि भारतीय राजदूत भएका थिए ।