देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक सुरू भएको हो । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)बमोजिम नयाँ सरकार गठनका लागि दिएको २१ घण्टाको समय आज दिउँसो पूरा हुँदैछ । सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।