नेपाल समूह आन्तरिक छलफलमा जुट्यो

नेपाल समूह आन्तरिक छलफलमा जुट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले नेता माधव नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएपछि नेपाल समूह पनि आन्तरिक छलफलमा जुटेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारबारे थप निर्णय गर्न छलफल जारी रहेको नेपाल निकट एक नेताले जानकारी दिए ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जाने निर्णय गरेको भन्दै विपक्षीहरुले विरोध गरिरहेका छन् ।