राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेको स्रोतले जानकारी दियो ।

विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपतिलाई १४९ जना सांसदको हस्ताक्षर बोकेर शीतल निवास पुगेका छन् । राष्ट्रपति प्रधानमन्त्रीसँग भेटवार्तामा रहेकाले उनीहरु अहिले प्रतिक्षामा रहेका छन् ।