काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बालुवाटारमा शुक्रबार साँझ ७ बजेका लागि बोलाइएको बैठक सुरु भएको छ । आजको बैठकले विविध विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया