काठमाण्डू- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै रुष्ट बनेका विपक्षी गठबन्धनका सांसदहरुले कानूनी उपचार खोज्ने भएका छन् ।
आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको बैठकले प्रधानमन्त्रीको कदमविरुद्ध प्रतिवाद गर्दै कानूनी उपचार खोज्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।
बैठकपछि जारी गरेकाे संयुक्त प्रेस बक्तब्य:





प्रतिक्रिया