संसद विघटनविरुद्धमा सर्वोच्च पुगे विपक्षी नेता

संसद विघटनविरुद्धमा सर्वोच्च पुगे विपक्षी नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धमा रिट दायर गर्न विपक्षी दलका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको संसद विघटनको विरुद्धमा रिट दायर गर्न विपक्षी पाँच दल सर्वोच्च अदालत पुगेका हुन् ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जसपाका नेता उपेन्द्र यादव सहितका नेताहरु सर्वोच्च अदालत गएका छन् ।