नेपालमा कोरोना संक्रमणदर घट्दै, संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो

नेपालमा कोरोना संक्रमणदर घट्दै, संक्रमित भन्दा निको हुनेको संख्या बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१९ हजार ३० जना पीसीआर र ३ुय २२ जनाको एन्टीजेन परीक्षण गर्दा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ७सय ७५ पुगेको छ। यस्तै सोही अवधिमा थप ६ हजार ७ सय १६ निको भएका छन् । आज देशभर संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

हालसम्म ४ लाख ११ हजार ६०३ निको भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा थप १सय ४५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८सय ४५ संक्रमितको मृत्यु भएको छ ।