काठमाण्डु – सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पु¥याएका हुन् ।
हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । प्रधानमन्त्री ओलीले यसअघि ज्येष्ठ नागरिक भत्ता बढाएर ५ हजार बनाउने बताउदै आएका थिए ।




प्रतिक्रिया