गरिबी निवारण कोष खारेज , १९ अर्ब रुपैयाँ सहकारीमा जाने

गरिबी निवारण कोष खारेज , १९ अर्ब रुपैयाँ सहकारीमा जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरेको जानकारी गराएका हुन् ।

कोषले हालसम्म लगानी गरेको १९ अर्ब रुपैयाँ सहकारी स्थापना गरि हस्तान्तरण गरिन उनले बताए । सरकारले गरिबी निवारण मन्त्रालयलाई ८ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।