काठमाण्डु – सरकारले कोरोनाबाट अति प्रभावित क्षेत्रमा सहुलीयत दिने भएको छ । कोरोनाबाट अति प्रभावित् रेडियो, टेलिभिजन लगायत सञ्चार गृह तथा अरु क्षेत्रलाई इजाजत तथा नवीकरण दस्तुरमा छुट दिएको छ ।
सञ्चारसँगै होटल, हवाई लगायतका पर्यटन क्षेत्र, जिम, ब्युटिपार्लर, चलचित्र उद्योगलाई इजाजत तथा नवीकरण दस्तुरमा छुट दिइने अर्थमन्त्री विष्णु पौडेलले बताए ।




प्रतिक्रिया