लक्जेमवर्गको गैरआवासीय राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

लक्जेमवर्गको गैरआवासीय राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बेल्जियमका लागि नेपाल राजदूत गेहेन्द्र राजभण्डारीले थप जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका राजदूत राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजभण्डारीलाई नियुक्त गरेकी हुन् ।