काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा अोलीबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अोलीबीच शीतल निवासमा भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्लो समय सरकारले गरेका काम कारबाही र राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जानकारी दियो ।




प्रतिक्रिया