अन्तरिक्षबाट यस्तो देखियो नेपाल (तस्बीरसहित)

अन्तरिक्षबाट यस्तो देखियो नेपाल (तस्बीरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नासाको यानले नेपाली आकाशमा फन्को मारेको छ ।

नासाको यानले नेपाली आकाशबाट केही तस्बीरसमेत खिचेको छ । अन्तरिक्षबाट खिचिएको उक्त तस्बीरमा नेपालको भूभाग देख्न सकिन्छ । नासाले ती तस्बीरहरु सार्वजनिक गरेको हो ।