डिआईजी थापा एआईजी बढुवाका लागि सिफारिस

डिआईजी थापा एआईजी बढुवाका लागि सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) सहकुलबहादुर थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस भएका छन् ।

सोमबार साँझ बसेको गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

 

यो पनि पढ्नुहोस्-

आफु निकट अधिकारीलाई बढुवा गर्न दरबन्दी थपको चलखेल : थापालाई बढुवा गर्न यस्तो छ तयारी