काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले अपराह्न बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले आजको बैठकमा बुधबार बस्ने एमाले महाधिवेशन आयोजक कमिटीका एजेन्डाबारे छलफल हुने बताए ।




प्रतिक्रिया