एक लाख नगदसहित ५ जुवाडे पक्राउ

एक लाख नगदसहित ५ जुवाडे पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाङको तुलसीपुरमा जुवाको खालबाट पाँच जना पक्राउ गरेका छन् ।

सीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख नगदसहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बेलुवाका केशव विक, समिशर केसी, कट्कुईयाका इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगी रहेका छन् ।