काठमाण्डु — राष्ट्रिय सभाको आठौं अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभा बैठक बसेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाएका छन् । आजको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची रहेको छ ।





प्रतिक्रिया