केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव बालुवाटार पुगे

केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव बालुवाटार पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

११ बजे बस्ने एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष गौतम बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको विवाद समाधान गर्न पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेका छन् । त्यस्तै महाधिवेशन आयोजक कमिटीसमेत भंग गरिएको छ ।