काठमाण्डु – नेकपा एमालेले माधव नेपाल समूहलाई तीन दिने अल्टिमेटम दिएको छ ।
शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेपाल समूहका सांसदलाई सोमबार ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएको छ ।







प्रतिक्रिया