दुर्गा प्रसाईंले प्रधानमन्त्री ओलीलाई लेखे पत्र (पत्रसहित)

दुर्गा प्रसाईंले प्रधानमन्त्री ओलीलाई लेखे पत्र (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – झापास्थित बीएडसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गरेका हुन् ।

उनले पत्रमा बीएडसी मेडिकल कलेजलाई सम्बन्धन दिन वा सरकार आफैले संचालन गर्ने वा सधैका लागि बन्द गर्ने विषयमा अबिलम्ब स्पष्ट र ठोस निर्णय लिन आग्रह गरेका छन् ।